डा. केसीको समर्थनमा नेबिसंघ विद्यार्थीद्वारा नाराबाजी



Download our app to get more features

काठमाण्डौ, २४ साउन । १६ दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा काँग्रेस निकट विद्यार्थी संगठन नेबिसंघ कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

नेबिसंघ महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा शिक्षण अस्पताल पुगेको टोलीले केसीका माग पूरा गर्न माग गर्दै नाराबाजी समेत गरेका छन् । उनीहरुले डा. केसीले भनेझैं चिकित्सा शिक्षा विधेयक तत्काल पास गराउन माग गरेका छन् । 

Last modified on 2017-08-08 14:09:23

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts