डा. केसीद्धारा आन्दोलनका कार्यक्रम फिर्ता लिई उपचारमा खट्न आग्रह



Download our app to get more features

काठमाडौ, २८ साउन । चिकित्सा क्षेत्रको सुधारका लागि बिभिन्न माग राख्दै २० दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनसनकै क्रममा तराई लगायतका क्षेत्रमा बाढीपहिरो पीडितको अवस्थाबारे चासो ब्यक्त गर्दै  नेपाल चिकित्सक संघलाई उपचारमा खट्न आग्रह गरेका छन ।
आफूले जनताको लागि आन्दोलन गरेको भन्दै डा. केसीले अनसनका कारण प्राकृतिक बिपत्तिको समयमा कुनै पनि जनता उपचार सेवा पाउनबाट बञ्चित नहुन भन्दै चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघलाई देशको असहज परिस्थितिका कारण आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् । 

Last modified on 2017-08-12 22:06:54

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts