राष्ट्रपति भण्डारी एकाबिहानै वीरमा



Download our app to get more features

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज तेस्रो पटक आफ्नो दाँतको उपचार गराएकी छिन् ।

सामान्य दाँत दुखेर वीर अस्पताल पुगेकी राष्ट्रपति भण्डारीको दन्तरोग विशेषज्ञ डा. शैली प्रधानको टोलीले उपचार गरेको हो । 

बिहान सवा ९ बजे वीर अस्पताल पुगेकी राष्ट्रपति भण्डारीको करिब एक घन्टा समय लगाएर दाँत र गिजा सफा गरिएको थियो । 

राष्ट्रपति भण्डारी यस अघि दाँत कै उपचारका लागि यो भन्दा पहिले पनि दुई पटक वीर पुगिसकेकी छन् ।
 

Last modified on 2017-09-16 15:46:18

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts