‘चिकित्सकको लापर्वाही’ले हुने मृत्यु न्यूनिकरण गर्न सरकारले ऐन बनाउने



Download our app to get more features

काठमाण्डौ, २ असोज ।  ‘चिकित्सकको लापरवाहीका कारण’ बिरामीको मृत्यु हुने गरेको भन्ने घटना बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले ऐन नै बनाउने भएको छ ।

पछिल्लो समय चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु हुने घटना बढेको भन्दै मन्त्रिपरिषद बैठकले यसबारे विधेयक नै बनाएर अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । 

मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै मन्त्री बस्नेतले चिकित्सकको लापरवाहीबाट बिरामीको मृत्यु हुने घटना बढेको भन्दै यस्तो घटना घटे चिकित्सकबाटै क्षतिपूर्ती तिराउने गरी विधेयक तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको बताए ।
 

Last modified on 2017-09-18 19:34:39

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

5 Comments

  1. Dr. Savana Pradhan Sharmaon Fri, Sep 22 2017 11:27 AM

    You need first to define 1. Misconduct. 2. Negligence 3. Error 4. Mishaps 5. Mistake....... Before any of your decision on doctors..... Then you will have to see the working environment. ... Also the situation and condition ( acute, chronic, life threatening ) that the patient is presented. You GOT TO INVESTI

  2. They must also bring these changes then 1. Reward the doctors after each successful treatment, based on how severe the cases are. 2. Jail without bail......in case of violence against the doctors.

  3. 1. Doctor must be rewarded after each successful treatment (looki

  4. Better all the critical case should be treated by our prime minister or health minister.. i think they will provide better treatment

  5. Dr le aafno khusi khusi patient maardainan... #eight_class_pass mantrimandal le #padhelekheka manxe ko laagi #kaanun banaune.... tme haru ko afno #swartha n #galti ko karan #rastra nai dubna laako xa... yasko #chhyatipurti kasle tirne?????


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts