चिकित्सक संघले अस्पताल नै बन्द गरेपछि सरकारले निकाल्यो यस्तो विज्ञप्ति



Download our app to get more features

काठमाण्डौ । चिकित्सकले गर्ने लापर्वाहीलाई नियमन र व्यवस्थापन गर्न मन्त्रिपरिषदले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएलगत्तै आक्रोशित नेपाल चिकित्सक संघले विरोधमा अस्पताल बन्द गरेपछि सरकारले विज्ञप्ति निकालेको छ ।

आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गर्दै चिकित्सकहरु आन्दोलनमा होमिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज विज्ञप्ति निकालेको हो । विज्ञप्तिमा उपचारको शिलशिलामा बिरामीको मृत्यु हुँदा चिकित्सकलाई कारबाही गर्ने आशयमा समाचार प्रकाशन भएको र त्यसैको आधारमा चिकित्सकहरु आन्दोलनमा उत्रिएको भनिएको छ । 

विज्ञप्तिमा मन्त्रिपरिषदले गरेको निर्णयको पूर्णपाठ समेत उल्लेख गरिएको छ ।  

Last modified on 2017-09-23 11:39:28

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts