आन्दोलन फिर्ता लिन चिकित्सकहरुलाइ सरकारको आग्रह

मागका विषयमा सकारात्मक रहेको भनाइ



Download our app to get more features

काठमाडौं, असोज ९ । आज बसेको मन्त्रिपरिषद बैठकले आन्दोलन फिर्ता लिएर नियमित काममा फर्कन तथा स्वास्थ्य सेवा सुचारु गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ । 
सिहंदरबामा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको र छिट्टै सम्बोधन गर्ने भन्दै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

Last modified on 2017-09-26 07:35:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts