सन् २०१७ को चिकित्सा शास्त्र पुरस्कार ३ अमेरिकी नागरिकलाई



Download our app to get more features

काठमाडौँ, १६ असोज । यस वर्षको चिकित्सा शास्त्रको नोबेल पुरस्कार तीन जना अमेरिकीलाई प्रदान गरिएको छ ।

२०१७ को चिकित्सा शास्त्रको नोबेल पुरुस्कार अमेरिकी नागरिकहरु जेफ्री हल, माइकल रोसबास र माइकल योङलाई संयुक्त रूपमा प्रदान गरिएको हो ।

स्टकहोममा पुरस्कारको घोषणा गर्दै नोबेल पुरस्कार कमिटीले पृथ्वीको परिवर्तनसँग मानव, पशु र वनस्पतिले कसरी जैविक संगति कायम गर्छन् भन्ने व्याख्या गरेकाले उनीहरुलाई यो पुरुस्कार दिन लागिएको जनाएको दि वासिङटन पोस्टले जनाएको छ । 
 

Last modified on 2017-10-03 07:06:00

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts