विद्यार्थीले यसरी जलाए आइओएम डिनको पुत्ला ( फोटो फिचर)



Download our app to get more features

काठमाडौं, २६ कात्तिक । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज चिकित्सा क्याम्पसको स्ववियूले आइतबार डिनको पुत्ला दहन गरेको छ । गत २८ असोजमा भएको एमबीबीएस प्रवेश परीक्षा रद्द गरी पुनः संचालनको माग गर्दै स्ववियूले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. जगदिशप्रसाद अग्रवालको पुत्ला दहन गरेको हो ।

प्रवेश परीक्षामा केही विद्यार्थीले डिजिटल प्रविधि प्रयोग गरी चिट चोरेको सार्वजनिक भएको थियो । स्ववियूले परीक्षामा अनियमितता भएको आरोप लगाउँदै उक्त परीक्षा खारेज र पुनः परीक्षा लिन माग गर्दै आएको छ । 

हेरौ फोटोफिचर:


 

Last modified on 2017-11-13 09:28:44

  1. निशा शर्मा

    शर्मा हाम्रो डक्टरमा संवाददाताको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts