स्वास्थ्य मन्त्रालयको निमित्त सचिवमा डा. चौधरी



Download our app to get more features

काठमाडौं,१९ मंसीर । – स्वास्थ्य मन्त्रालयको सचिव पदबाट डा. किरण रेग्मी अनिवार्य अवकाश भएपछि  निमित्त सचिवको जिम्मेवारी मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीले पाएकी छिन् । 

उमेर हदका कारण उनले सोमबारबाट अनिवार्य अवकास पाएकी हुन्। डा. रेग्मीलाई स्वास्थ्य मन्त्रालयमा हजिो एक कार्यक्रम गरी बिदाइ गरिएको थियो । 
२०४४ सालबाट सरकारी सेवा प्रवेश गरेकी डा. रेग्मी गत असार ८ गते सचिवमा बढुवा भएकी थिइन्। 
 

Last modified on 2017-12-05 11:43:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts