नेपाल नेशनलले सुरु गर्यो हेमाटोलोजी सेवा



Download our app to get more features

काठमाडौँ, ३ पुस । नेपाल नेशनल हस्पिटलले हेमाटोलोजी सेवा सुरु गरेको छ ।

विशेषज्ञ ल्याव सेवा र चिकित्सकहरुको टोलीको नेतृत्वमा सोमबारदेखि उक्त सेवा सुरु गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर डा. प्रकाश पौडेलले बताए । हेमाटोलीस्ट डा.निरजकुमार सिंहको नेतृत्वमा रगतसँग सम्बन्धीत सम्पूर्ण रोगहरुको उपचार सुरु भएको उनले बताए ।

डा.पौडेलका अनुसार ल्याबको जाँच पनि डा.सिंहकै नेतृत्वमा हुने गरेको र सेवा २४ घण्टा उपलब्ध रहने छ ।

Last modified on 2017-12-18 13:59:47

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts