डा. केसीका बारेमा सामाजिक सञ्जालमा बहस 

कस्ले के भने 



Download our app to get more features

काठमाडौं,२५ पुष । पटक पटक अनसन बसेर चर्चित भएका डाक्टर गोविन्द केसीले सोमबारबाट आफ्नो १४ औं अनशन शुरु गरेपछि सामाजिक सञ्जालमा त्यसको विषयमा टिका टिप्पणीहरु व्यापक रुपमा देख्न सकिन्छ ।

न्यायलयमा हुने गरेको भ्रष्टाचारका विरुद्वमा डा.केसीले व्यक्त गरेको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै प्रहरीले गिरफ्तार गरेयता खासगरी फेसबुक र ट्विटरमा डा. केसीका पक्ष तथा विपक्षमा क्रिया प्रतिक्रिया बाक्लो मात्रामा देखिएका छन् ।

राजनीतिक दलका नेता,कार्यकर्ता,डाक्टर, वकिल, पत्रकार, लेखक,  कलाकार लगायत  आम नागरिकले पनि आ–आफ्ना प्रतिक्रिया सार्वजिक गरिरहेका छन् । यहाँ केही त्यस्तै व्यक्तित्वका टिप्पणी प्रस्तुत गरिएको छ । 


 

 

 

Last modified on 2018-01-09 17:10:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts