केसीको समर्थनमा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन हुने



Download our app to get more features

काठमाडौं, २६ पुष । डा.गोविन्द केसी समर्थकले बुधवार दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गर्दैछन्  ।

डा. केसी समर्थनमा चिकित्सक, विद्यार्थी, पेशाकर्मीसँगै नयाँ शक्ति नेपालले संयुक्त रुपमा माइतीघरमा दिउँसो १ बजे प्रदर्शन गर्न लागेको 'सोलिडारिटी फर डाक्टर केसी अलायन्स'का संयोजक डा. अभिषेक सिंहले जानकारी दिए । 

प्रदर्शनमा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्बोधन गर्दैछन् ।  

अदालतको अवहेलना मुद्दामा बुधवार बहस भइरहेको छ । 

Last modified on 2018-03-27 04:30:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts