डा.केसीका समर्थकद्वारा दोस्रो दिन पनि माइतीघरमा प्रदर्शन

फोटो फिचर



Download our app to get more features

काठमाडौँ, २६ पुष । डा.गोविन्द केसीलाई तत्काल रिहा गर्न माग गर्दै उनका समर्थकले आज पनि माइतीघरमा प्रदर्शन गरेका छन्  । डा. केसी को समर्थनमा चिकित्सक, विद्यार्थी, पेशाकर्मीसँगै नयाँ शक्ति नेपालले संयुक्त रुपमा माइतीघरमा प्रदर्शन गरेका हुन् ।

‘सोलिडारिटी फर डाक्टर केसी अलायन्स’ले आयोजना गरेको सो प्रदर्शनमा ‘चोरलाई चौतारो साधुलाई सुली’, ‘म पनि डा.गोविन्द केसी मलाई पनि पक्राउ गर’ जस्ता नारा सहभागीले लगाएका थिए ।

Last modified on 2018-01-10 17:04:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts