आँखा शिविरबाट ७० जनाले लिए सेवा 



Download our app to get more features

लहान, २९ पुस (रासस) : चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्छ्रे बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ । 
तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts