क्यान्सर पीडितले प्याज खानु अति उत्तम



Download our app to get more features

एजेन्सी,१० माघ । प्याज हाम्रो भान्छाको नियमित सामाग्री नै हो ।

प्याज तरकारी, दालमा मात्र होइन अचार तथा सलादका रुपमा पनि उत्तिकै खाईने गरिन्छ । प्याज स्वास्थ्यका लागि कति फाइदाजनक छ त आउनुहोस् चर्चा गरौं । 

भरतीय डायटियिन डाक्टर अर्चना गुप्ताका अनुसार प्याज एक लो क्यालोरी भएको फूड हो । यसमा चिल्लो अर्थात फ्याट कत्ति पनि हुदैन् भन्दा फरक पर्दैन् तर भिटामिन सी भरपूर मात्रामा यसमा पाइने गर्दछ । 

डा. गुप्ता भन्छिन–१०० ग्राम प्याजमा पाईने पौष्टिक तत्वमध्ये ४ मिलिग्र्राम सोडियम, १ मिलीग्राम प्रोटीन,  ९–१० मिलीग्राम कार्बोहाइड्रेट तथा ३ मिलीग्राम फाइबर पाइने गर्दछ ।

यसकारण पनि चिकित्सकहरु प्याज खाने सल्लाह दिने गर्दछन् । खासगरी क्यान्सरका बिरामीहरुले प्याज खाँदा निकै फाइदा पुग्ने गर्दछ । यसका पाईने अक्सिडेण्टका कारण पनि प्याज क्यान्सर रोगीका लागि लाभदायी हुने गर्दछ ।

 

Last modified on 2018-01-24 17:40:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts