साथीको सर्टको गन्ध सुँघ्दा घट्छ तनाव– शोध



Download our app to get more features

एजेन्सी,७ फागुन । हालै गरिएको एक अध्ययनले एक रोचक तथ्य प्रमाणित गरिदिएको छ ।

दि कुनै महिला काम र व्यस्तता र साथिको बछिोडले तनाव र थकित भएका बेला आफ्नो पुरुष पाटर्नरको कपडा वा गन्ध सुँघ्दा राहात अनुभूती गर्नै दावी अध्ययनको छ ।

युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट ग्रयाजुट गरेकी एका छात्रा तथा शोधकी प्रमुख लेखिका मार्लिस होफरले बताएका छन् की–कति युवतीहरु आफ्नो पार्टनरको शर्ट पहिरने गर्दछन् भने कति त झन् पलङको त्यहि साइडमा सुत्ने गर्दछन् जुन साइडमा आफ्नो साथि सुत्ने गर्दथ्यो । 

होफर भन्छिन्–हाम्रो शोधको निष्कर्षबाट यो थाहा हुन आयो की यदि आफ्नो साथि टाढा छ वा आसपासमा छैन् भने उसको गन्ध आउने सामान खासगरी लुगा नै उ नहुँदा चयन दिने शक्तिशाली उपकरण हो । 
 

Last modified on 2018-02-22 12:18:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts