सरकारी लक्ष्यलाई चुनौती, बढ्दै औलो रोगी



Download our app to get more features

नेपालगञ्ज, फागुन १७ । बाँकेमा औलो रोगको जोखिम बढेको छ । साउनयता बाँकेको बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिका लगायतका क्षेत्रमा औलोका ४५ बिरामी भेटिएको जिल्ला जनस्थास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

पछिल्लो पटक सन् २००६ मा बाँकेको बैजनाथ क्षेत्रमा औलोको महामाही फैलिँदा २८ जनाको मृत्यु भएको थियो । सन् २०२५ सम्म औलो रोगीको संख्या शून्यमा झार्ने सरकारी लक्ष्य छ । 
 

Last modified on 2018-03-01 10:22:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts