विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक



Download our app to get more features

काठमाडौं, २७ फागुन । नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

जम्मा ३९ वटा विशेषज्ञ विषयमा लिइएको परीक्षामा ३ सय १८ जना परीक्षार्थीहरु सहभागि थिए । जसमध्ये १ सय ७३ जना अर्थात् ५४.४ प्रतिशत नतिजा सार्वजनिक भएको छ ।

काउन्सिलका सदस्य डा.कृष्ण अधिकारीका अनुसार वर्षमा ३ वटा लिइने विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षा अन्र्तगत यो सन् २०१८ को पहिलो परीक्षा हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts