नेशनल हस्पिटलको एक हप्ते स्वास्थ्य शिविर सम्पन्न 



Download our app to get more features

काठमाडौं,३० फागुन । मिर्गौला दिवश पारेर नेशनल हस्पिटलले आयोजना गरेको एक हप्ते निशुल्क स्वास्थ्य शिविरमा ५३३ पुरुष र ४७३ महिलाले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा आएका मध्ये ३२२ जना नयाँ तथा पुराना मधुमेहका बिरामी ,उच्चरक्तचाप नयाँ पुराना गरी २४७ जनाले लाभ लिए।  यसैगरी शिविरमा आएका २२३ जनामा मिर्गौलाको समस्या देखिएको र यी मध्ये पनि १२ जनामा दिर्घकालिन मिर्गौलाको समस्या देखिएको डा।अर्चन शम्शेर राणाले जानकारी दिए । 

Last modified on 2018-03-14 09:15:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts