दुर्घटनामा परेका प्रहरी नायव निरीक्षकको उपचारका क्रममा मृत्यु



Download our app to get more features

रुपन्देही, २५ जेठ । पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक पोम नारायण खनालको काठमाण्डौस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

यही जेठ २० गते बुटवलको धागो कारखाना नजिकै आफैले चलाएको स्कारपियो गाडी बससंग ठोक्किएर दुर्घटना भई गम्भिर घाइते भएका खनालको काठमाण्डौमा उपचारकाक्रममा आज निधन भएको  पश्चिमक्षेत्रीय ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात बुटबलको क्रिमसन अस्पताल मणिग्राममा प्रारम्भिका उपचार पश्चात उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
 

Last modified on 2018-06-08 11:03:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts