डा.देवकोटालाई जन्मथलो लगिँदा न्यूरो अस्पतालमा देखिएको दृश्य

फोटो फिचर



Download our app to get more features

काठमाडौं, २६ जेठ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्म घर गोरखाको पालुङटार लगिएको छ ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत डा.देवकोटाले जन्मथलो जाने रहर बताएपछि उनलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट गोरखा लगिएको हो । उनी आजै काठमाडौं फर्किने उनका आफन्तले बताएका छन् ।

डा.देवकोटालाई गोरखा लैजाने क्रममा देखिएको दृश्यको केही झलकः

Last modified on 2018-06-10 09:37:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts