निदान हस्पिटलमा निःशुल्क बाथ रोग परीक्षण शिविर



Download our app to get more features

काठमाडौ, ४ असार । निदान हस्पिटलले बाथ रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।
हस्पिटलले शनिवार आयोजना गरेको शिविरमा एक सय भन्दा बढी सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसमध्ये ४७ जनामा बाथ रोगको संक्रमण देखिएको अस्पतालले जानकारी दिएको छ ।


शिविरमा सहभागी भएका धेरैजसोमा मेरुदण्ड, घुडा सम्बन्धी समस्या देखिएको हस्पिटलका डा. अन्जल विष्टले बताए ।
स्वास्थ्य जाँचपछि रोगको प्रकृति अनुसार बिरामीलाई आवश्यक परार्मश समेत दिइएको थियो ।

 

Last modified on 2018-06-18 15:46:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts