वीरको फेरिएको मुहार

(फोटो फिचर)



Download our app to get more features

काठमाडौं, ११ असार । केही समय अघिसम्म वीर अस्पताल पुग्ने जो कोहीले यहाँको दुर्गन्ध र फोहोरका कारण नाक थुन्ने गर्थे । उपचार गराएर घर फर्किएका बिरामी पनि ‘फलो अप’का लागि समेत अस्पताल आउनु नपरे पनि हुन्थ्यो जस्तो गर्थे । तर, अहिले वीरको मुहार फेरिएको छ । 

धुर्मुस सुन्तली फाउन्डेसनको नेतृत्वमा भएको वीर अस्पताल सफाई अभियान र शौन्दर्यकरणका कारण अहिले अस्पताल छेउको बाटो हुँदै यात्रा गर्ने मानिस पनि फर्किफर्कि हेर्न थालेका छन् । अस्पताल पुग्ने बिरामी र बिरामीका कुरुवाले पनि निकै सुविस्ता पाएका छन् । तस्विरमा हेरौं देश कै पुरानो वीर अस्पतालको फर्किएको सुन्दरता:-

 


 

 

 

Last modified on 2018-06-26 11:27:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts