औंला चुडिएको ५ घन्टापछि सफल रिप्लान्ट



Download our app to get more features

ललितपुर, १३ असार । गत असार ६ गते पाटन औधोगिक क्षेत्रमा काम गरिरहेका एक कर्मचारीको औंला सफल रुपमा पुुनः जोडिएको छ । 

नेपाल मेडिसिटी अस्पतालमा चुडिएको औंलालाई डा.संगम रायमाझि र डा. ज्योति रायमाझिको संयुक्त पहलमा जोडिएको हो । 

औंला चुडिएको ५ घण्टापछि आकस्मिक उपचारका लागि ल्याइएको कर्मचारीको झन्डै ४ घण्टाको शल्यक्रिया पछि औंला जोडिएको हो । 
 

Last modified on 2018-06-27 20:23:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts