स्वास्थ्यका कर्मचारीलाई असारे चटारो, सुनसान मन्त्रालय ! (फोटो फिचर)



Download our app to get more features

काठमाडौं, २६ असार । अन्य मन्त्रालयमा जस्तै स्वास्थ्य मन्त्रालयका कर्मचारीमा पनि असारे चटारो देखिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा सुरु भएका योजना सम्पन्न गर्न उनीहरु व्यस्त रहेको छन् । 
‘मन्त्रालयको कामले ढिला भयो...’ भन्दै समयमा कार्यालय नपुग्ने र कार्यालयबाट चाडै निस्कने कर्मचारीका कारण सेवाग्राहीहरू भने मार पर्दै आएका छन् । वर्षभरि चुपचाप बस्ने तर आर्थिक वर्ष सकिने बेलामा मात्रै तात्ने कर्मचारीको यो पुरानै रोग हो । मत्रालयका कतिपय कोठाबाहिर त नेम प्लेटमा भित्र... भनिए पनि बाहिरबाट चुकुल लगाएको देखिन्छ ।

हेरौं मंगलबार साढे १० बजेतिर स्वास्थ्य मन्त्रालयमा देखिएका केही दृश्य :—

Last modified on 2018-07-11 08:01:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts