दिवङ्गत चिकित्सकहरुको सम्झनामा थापाको गीत
- Jul 13, 2018
- 0
- By हाम्रो डक्टर न्यूज
- Global
What's This?
Download our app to get more features
काठकाडौं, २८ असार । विभिन्न कालखण्डमा अल्पायुमै दिवङ्गत भएका चिकित्सकहरुको सम्झनामा गीत निकालिएको छ । डा. सुरेश थपलियाको शब्द र संगीत तथा सुरज कुमार थापाको आवाजमा सजिएको गीतको बोल सिउरिएको लालीगुरास रहेको छ । नेपाली मौलिकपनमा आधारित गीतको भिडियोमा डा. तोसिमा कार्की, डा. सुरेन्द्र आचार्य, डा. रमेश कडेल आदिको अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=Pi9oXB-g-b4
Hamro Doctor

Last modified on 2018-07-13 09:19:51
फेसबुकबाट तपाईको प्रतिक्रिया
- Nov 25, 2024
- Nov 25, 2024
- Nov 25, 2024
- Nov 25, 2024
- Nov 21, 2024
- May 24, 2016
- Mar 24, 2016
- Sep 18, 2016
- Jan 28, 2017















