होमियोप्याथीक अन्य उपचार पद्धति भन्दा यसकारण प्रभावकारी छ (भिडियोसहित)



Download our app to get more features

होमियोप्याथीक उपचार पद्धति अस्तित्वमा आएको दुई सय २५ वर्ष भन्दा बढी भइसकेको छ । होमियोप्याथीकको शाब्दिक अर्थ समानताले समानताको उपचार भन्ने हो ।

होमियोप्याथीक उपचार पद्धतिमा आउने बिरामी पहिले नै एलोपेथीक औषधि सेवन गरिसकेका हुन्छन् । यो चिकित्सा पद्धतिमा सेवाग्राही आकर्षित हुनु भनेको औषधि उपयोगमा सरलता हुनु हो । यो पद्धतिमा रोगीलाई सुक्ष्म रुपमा औषधि सेवन गराइन्छ । जसले बिरामीमा आरोग्य प्रदान गर्छ । अन्य चिकित्सा पद्धतिमा बिरामीलाई प्रयोगशाला जस्तो ठानेर औषधि प्रयोग गरिन्छ । 

होमियोप्याथीकमा औषधिको कुनै दुस्प्रभाव हुँदैन । होमियोप्याथीमा रोगको कारणलाई हेरेर औषधि चलाइन्छ । 

होमियोप्याथीमा कसरी हुन्छ उपचार ? होमियोप्याथीबाट कुन कुन रोगको उपचार सम्भव छ । अन्य उपचार पद्धति भन्दा यो कसरी भिन्न छ भन्ने विषयमा डा. ललितकुमार मिश्रले दिएको भिडियो सन्देश यसप्रकार छ । 
हेरांै भिडियो 

Last modified on 2019-12-31 13:17:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts