नेपालमा थप ७ जनामा कोरोना पुष्टि


Download our app to get more features
Spark_health_home Blue Bird International Clinic

काठमाडौं, २७ वैशाख । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

vayoda

Hamro Doctor Apps2

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको परीक्षणमा उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका ३ जना महिला र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुष र एक जना पर्साका ६२ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय ९ पुगेको छ । 

Hamro Doctor
Last modified on 2020-05-09 08:27:51

ohm pharmaceuticals Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts