यस्तो रहयो हाम्रो डाक्टर डटकम र मोवाइल एप शुभारम्भ समारोह (फोटोफिचर)



Download our app to get more features

काठमाणडौं, ६ चैत्र । अनलाइन, मोबाइल एप र युट्यूव च्यानलमार्फत स्वास्थ्य एकैपटक सेवा दिने गरी सुरु भएको हाम्रो डाक्टर डटकम र मोवाइल एप शुभारम्भ हुँदैछ । शनिबार राजधानीमा आयोजना सूचना तथा सञ्चार मन्त्री शेरधन राईले अनलाइन र एपको औपचारिक सुरुवात गरेका हुन् ।

अनलाइन एप शुरुवात कार्यक्रममा देखिएका केही दृष्यहरु फोटो फिचरमा....

 

 

 

 

 

 

 

तस्विरः अशोक महर्जन, दिनेश लामिछाने/हाम्रो डाक्टर डटकम

 

Last modified on 2016-03-19 17:24:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts