नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features
Spark_health_home

काठमाडौं, २४ कात्तिक । नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १ सय २६ पुगेको छ ।

vayoda

यस्तै हाल नेपालभर ४ सय ११ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् भने ८३ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts