देशभर ३७२२ जना कोरोना संक्रमित होम आईसोलेसनमा 



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

काठमाडौं, २८ कात्तिक । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। 

शुक्रबार ३७ हजार २२ जना सक्रिय संक्रमितमध्ये २९ हजार ४९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

vayoda

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ७ सय ४३ जना होम आइसोलेसनमा छन्। 

त्यस्तै प्रदेश १ मा ४ हजार ३२, प्रदेश २ मा ८९७, लुम्बिनी प्रदेशमा २ हजार २ सय ३७, सुदूरपश्चिम प्रदेशमा १ हजार ३९, गण्डकी प्रदेशमा २ हजार ८ सय १६ र कर्णाली प्रदेशमा २ सय ८५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 
 

Hamro Doctor
Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts