डा. गोविन्द केसीलाई कोरोना संक्रमण,टिचिङ अस्पताल महारजगंजमा उपचार हुँदै



Download our app to get more features
Spark_health_home Max media Ncell Ads

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। 

 लक्षण देखा परेपछि डा. केसीले हिजो कोरोना टेस्ट गराएका थिए । आज उनीमा संक्रमण पोजेटिभ आएको हो। बिहिबार त्रिशुली अस्पताल पुगेका थिए।
 अहिले रुघा, खोकि लाग्नुका साथै ज्वरो समेत आएको डा. केसीका सहयोगि प्रितम सूवेदीले बताए । साथै डा. केसीको श्वास प्रश्वासमा समेत समस्या देखिएको छ। 

vayoda

अहिले शिक्षण अस्पताल महारजगंजको गणेशमान सिंह भवनमा भर्ना स्वास्थ्य परीक्षण भईरहेको छ। उनलाई डा. सुबास आचार्यको टीमले थप उपचार गर्दछन् । 
सरकारी सेवाबाट अवकास पाएपछि डा. केसी दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा दिर्दै आएका थिए।

Hamro Doctor
Last modified on 2020-11-13 19:12:48

Kathmandu Cancer Center
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts