थप ६ जनाको कोरोनाका कारण मृत्यु, ५३ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features

काठमाडौं, १२ पुस । नेपालमा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार थप ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय २५ पुगेको छ ।

vayoda

यस्तै हाल नेपालभर कोरोनाका कारण संक्रमित भएकाहरुमध्ये २ सय ३५ जना आईसीयूमा उपचाररत रहेका छन् भने ५३ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts