नेपालमा थप ६ जनाको कोरोनाका कारण मृत्यु, ३६ जना भेन्टिलेटरमा उपचाररत



Download our app to get more features
Happy new year 2021

काठमाडौं, १८ पुस । नेपालमा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय ७० पुगेको छ ।

यस्तै हाल देशभर कोरोनाका कारण संक्रमित भएकामध्ये ३६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने २ सय १८ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

Hamro Doctor
Asian Pharmaceuticals Sanitizer Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts