नेपालमा आजबाट खोप अभियान सुरु फोटोफिचर



Download our app to get more features

काठमाडौं, १४ माघ । नेपालमा कोभिड १९ विरुद्वको खोप लगाउन सुभारम्भ भएको छ। प्रधानमन्त्री केपी शर्माओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खोप अभियानको सुभारम्भ गरेका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका हुन् । आज देशभरका ६६ वटा  जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप खोप लगाइदैँ छ। 

Hamro Doctor
Last modified on 2021-01-27 10:43:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts