महाकाली अस्पताललाई प्रादेशिक बनाउने निर्णय



Download our app to get more features
Spark_health_home Hotline number ads 2

धनगढी, १९ जेठ । कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक बनाउने निर्णय भएको छ।

बुधबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पूर्णा जोशीले जानकारी दिइन्।

यसअघि महाकाली अस्पताल मात्रै नाम रहेकोमा अब महाकाली प्रादेशिक अस्पताल हुने भएको छ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts