एक्सरे मेसिन मर्मत नहुँदा बिरामी मर्कामा 

What's This?


Download our app to get more features

महोत्तरी, ११ चैत । महोत्तरीको गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा रहेको एक्सरे मेसिन वर्षौंदेखि उपयोगबिहीन हुँदा उपचारका लागि आउने बिरामी मार्कामा परेका छन् ।

विसं २०६५ मा स्वास्थ्य सेवा विभागले केन्द्रलाई उपलब्ध गराएको एक्सरे मेसिनको मर्मतमा बेवास्ता कारण सञ्चालनमा आउन नसकेको हो । 

व्यवस्थापन समितिले आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा मेसिन सञ्चालनमा ल्याउन कठिनाइ भएको अस्पतालले जनाएको छ । 

मेसिन सञ्चालनका लागि आवश्यक पर्ने सरसमान खरिद गर्न करिब एक लाख रुपैयाँ लाग्ने अस्पतालेल जनाएको छ । मेपिसन मर्मत्का लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदासमेत सुनजुनवाइ नभएपछि मेसिन प्रयोगहनि भएको चिकित्सकहरुले बताएका छन् । 


रासस
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts