के हो जिका भाइरस ? रिपोर्ट हर्नुहोस् ।



Download our app to get more features

दुई दर्जनभन्दा बढि ल्याटिन अमेरिकी देशमा प्रकोपको रुप लिएको जिका भाइरस के हो ? यो भाइरस एशियामा पनि देखिसकिएको छ । अफ्रिकी र एशियाली मुलुकमा पनि प्रकोप फैलने आशंका गरिएको छ । जिका भाइरसको बारेमा बीबीसीका विश्व स्वास्थ्य संवादाताले तयार पारेको यो रिपोर्ट हर्नुहोस् ।

 

Last modified on 2016-02-14 13:36:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts