डा. केसीको नाममा डा. अशोकले लेखे मर्मस्पर्शी कविता
            खुल्दैनन् यिनका अन्तर चक्षु
निभ्यौ भने तिम्रा अनुरागले ।।
बल्दैनन् सेवा भाव तिम्रा करले
हठी मुढे छन् जो यिनका संस्कारले ।।
तिमी धन्य छौ तैपनि जिद गर्छौ
पागल भन्छन् त तिमीलाइ यसैले ।।
संवाद र भाषणहरुमा गाली गर्छन
तिम्रै नजिकका पहरेहरुले ।।।।
खैकुन्नी के देख्छन मान्छेहरु
तिम्रा सैयाको  बढो इन्तजार छ यिनलार्इ ।।
बुझक्कड झन् मौन छन
आफ्नै स्वार्थमा भ्याइ नभ्याइ छ यिनलार्इ ।।।।
खुल्दैनन् यिनका अन्तर चक्षु
बन्द छन् जो आफ्नै संस्कारले ।।
बन्दैनन् साधु यि रक्त पिपासु
केहि दिनमै तिम्रा महान प्रयासले ।।।।
           
                
                
                     Last modified on 2017-06-11 17:42:14                
                
                                    
                        
                        
                        
                        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                
                
                
                
                
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>