गलत औषधि बेच्नेलाई जन्मकैद !



Download our app to get more features

काठमाडौं,१८ वैशाख ।औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ ? 

औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम केद र जरिवाना हुन सक्छ । औषधि व्यवस्था विभागका महानिर्देशनक नरायणप्रसाद ढकाल भन्छन् । 
नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त विक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रिवितरण गर्नुपर्ने जनाउँदै आएको छ ।

 (आजको कान्तिपुर बाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts