बोतल र जारका पानीमा जीवाणु –पानी गुणस्तर महाशाखा



Download our app to get more features

शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । 

यी जीवाणु मानव मलमुत्रमा मात्रै पाईन्छ । 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्तर्गतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको हो । 

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।, -(आजको गोरखापत्रबाट)

Last modified on 2018-05-23 11:53:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts