सेक्स सम्बन्धी केही यस्ता खुलासा जसले तपाईंलाई आश्चर्यमा पार्नसक्छ



Download our app to get more features

के तपाईंलाई थाहा छ, कोलेस्ट्रोलको कारणले तपाईंको सेक्स लाइफ प्रभावित हुन सक्छ भनेर । थाहा छैन भने जानौं केही यस्ता वैज्ञानिक तथ्यका बारेमा :

कम कोलेस्ट्रोल अर्थात् राम्रो सेक्स परफरमेन्स
यदि तपाईं बेडमा राम्रो परफरमेन्सका लागि संघर्ष गरिरहनु भएको छ भने एक पटक आफ्नो कोलेस्ट्रोलको लेभल जाँच गराउनुस् । तपाईंलाई यो कुरा सुन्नमा अजिव लागेपनि विभिन्न अध्ययनबाट पत्ता लागेको छ की, यदि तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा धेरै छ भने लिंगमा उत्तेजनाको कमी हुन जान्छ ।

सेक्स पश्चात अंगालो 
यूनिभर्सिटी अफ टोरन्टोले गरेको एक अध्ययनमा खुलासा गरेको छ की सेक्स पश्चात अंगालो निकै महत्वपूर्ण छ। किनकी सेक्स पछि अंगालो त्यति नै आवश्यक हुन्छ जति जीवनम इनटरकोर्स । यसले तपाईंको पार्टनरलाई सन्तुष्टित प्राप्त हुन्छ । 

आत्मविश्वास
जर्मनीको इकनोमिक रिसर्च इन्स्टिच्यूशनको अध्ययनमा भनिएको छ , प्रायः जसो मानिसले धेरै सेक्स गछन्, उनी भित्र धेरै आत्मविश्वास हुन्छ । जसको प्रत्यक्ष असर उनको  कार्य जीवनमा पनि राम्रो असर पार्छ । 

क्यालोरी बर्न
यूनिभर्सिटी अफ क्यूबेकको अध्ययनका अनुसार, आधा घन्टा बेडमा सेक्सको समय विताउनाले तपाईंमाथि त्यति नै क्यालोरि बर्न हुन्छ जति आधा घन्टा जोगिगं गरेर गुर्नुहुन्छ ।
 
मोटापना र सेक्स परफरमेन्स
मोटोपनको भलेहि अनेक नोक्सान हुने गर्छ तर एक अध्ययनका अनुसार मोटो मान्छे सेक्सको बेला बेडमा राम्रो परफरमेन्स दिने गरेका छन् । अध्ययनमा मोटो मान्छे ७.३ मिनेट सम्म राम्रो परफरमेन्स दिन सक्छन् जबकी पातलो मान्छेले २०८ सेकेन्ड नै परफरमेन्स दिन सक्छन् । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2018-08-18 20:06:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts