स्टार हस्पिटल र कुमारी बैंकबिच सम्झौता, कर्मचारी र ग्राहकलाई विशेष छुट



Download our app to get more features

काठमाडौं, ७ भदौ । स्टार हस्पिटल, सानेपा, ललितपुर र कुमारी बैंक लि., काठमाडौंविच सहकार्य गर्ने सम्बन्धको सम्झौता भएको छ ।

स्टार अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा कुमारी बैंकका डिपुटी सि.ई.ओ राजिव गिरीले गरको सम्झौता पत्रको हस्ताक्षरमा स्टार हस्पिटलले कुमारी बैंकका कार्मचारी, ग्राहक तथा कुमारी स्वास्थ्य जिवन बचत खाता भएका ग्राहकहरुलाई उपचार खर्चमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने छ ।

छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैंकको डेविट वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ भने बैंकका कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाउनुपर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 

Last modified on 2018-08-23 08:13:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts