यी हुन् निःशुल्क पाइने २३ थरी आयुर्वेदिक औषधि



Download our app to get more features

काठमाण्डौ, २ असोज । धेरैलाई थाहा नहुनसक्छ सरकारले निःशुल्क रुपमा एलोपेथिक औषधिमात्र नभई आयुर्वेदिक औषधिपनि वितरण गर्ने गरेको छ । 

७० प्रकारका एलोपेथिक औषधि निःशुल्क उपलब्ध गराउने सरकारले १६ प्रकारका बिरामीलाई प्रयोग हुने २३ थरीका निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । 

संघीयता संरचनाका कार्यान्वयन सुरु भएसँगै निःशुल्क वितरण हुने आयुर्वेदिक औषधि वितरणको जिम्मा प्रदेश सरकारलाई दिएको छ । आयुर्वेद विभागका महानिर्देशक डा. बासुदेव उपाध्यायका अनुसार निःशुल्क औषधि कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशलाई निर्देशन दिएको हो । ्

यस्ता छन् निःशुल्क पाइने २३ थरी औषधि  


 

Last modified on 2018-09-19 06:07:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts