ब्लु क्रस र लुम्बिनी जनरल इन्सुरेन्सबीच क्यासलेस सेवा प्रदान गर्ने सम्झौता 



Download our app to get more features

काठमाडौ २,असोज । राजधानीको त्रिपुरेश्वर स्थित ब्लू क्रस हस्पिटल र लुम्बिनी जनरल इन्सरेन्सबीच हस्पिटलले दिने सेवामा क्यासलेस भुतmनी गर्ने सम्झौता भएको छ । हस्पिटल र इन्सुरेन्सबीत सोमबार सम्झैता भएको हो । 

सम्झौतासँगै ब्लुक्रस अस्पतालमा आउने बीमित बिरामीको स्वास्थ्य सेवा नगदरहित ढंगबाट गरिने छ ।

Last modified on 2018-09-18 14:19:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts