एन आई सी एशिया बैँकका कर्मचारी र खातावाललाई स्टार हस्पिटलमा विशेष छुट



Download our app to get more features

काठमाडौं, २ माघ । सानेपास्थित स्टार हस्पिटलले एनआईसी एशिया बैंकका कर्मचारी र  डेविट वा क्रेडिटकार्ड भएका व्यक्तिलाई उपचारमा विशेष छुट दिने भएको छ । 

अस्पताल र एन आई सी एशिया बैँक, काठमाण्डौँ बिच उक्त सहकार्य गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा एन आई सी एशियाका तर्पmबाट बैँकका प्रमुख मार्केटिङ्ग अफिसर सन्तोष कुमार राठीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार छुट सुविधा प्राप्त गर्न सेवाग्राही तथा कर्मचारीहरुले उक्त संस्थाको डेविट कार्ड वा क्रेडिट कार्ड देखाउनुपर्नेछ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts