भारतीय जनता पार्टीका अध्यक्ष अमित साहलाई स्वाइन फ्लु



Download our app to get more features

भारत, ३ माघ । भारतीय जनता पार्टीका राष्ट्रीय अध्यक्ष अमित शाह स्वाइन फÞ्लूबाट प्रभावित भएपछि अस्पताल भर्ना भएका छन् ।

बुधबार राति नै उनलाई उपचारका लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको छ । आफूलाई स्वाइन फ्लु भएको जानकारी साहले ट्वीट मार्फत गराएका छन् । 

त्यसैगरी भारतका अर्थमन्त्री अरूण जेटली आफ्नो नियमित स्वास्थ्य जाँचका लागि अमेरिका गएका छन् । ६६ सालका जेटली मिर्गौला प्रत्यारोपण गराएपछि नियमित जाँचका लागि अमेरिका गएका हुन् । 

यसैबीच कांग्रेस अध्यक्ष राहुल गान्धीले अरूण जेटली र अमित साहको सिघ्र स्वास्थ्यको लागि कामना गरेका छन् । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts