ओमिक्रोन भेरिएन्टविरुद्धको खोपलाई बेलायतले दियो अनुमति



Download our app to get more features

एजेन्सी, ३१ साउन । बेलायत सरकारले कोरोना भाइरसको ओमिक्रोन स्वरुपविरुद्धको खोपलाई अनुमति दिएको छ । 

खोप उत्पादक कम्पनी मोडर्नाले बनाएको उक्त खोप अन्य खोप जस्तै लगाउन सकिने बताएको छ । 

यो खोप कुन उमेर समूहलाई लगाउन मिल्छ भन्ने विषयमा सार्वजनिक गरिएको छैन ।

यसअघि वुहानमा फेला परेको कोरोना भाइरसविरुद्ध विभिन्न खोप विकास गरिएपनि बदलिदो स्वरुपविरुद्ध यो पहिलो खोप विकास गरिएको हो । 

खोपको नाम पनि अहिले खुलाइएको छैन । 

Last modified on 2022-08-16 09:05:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts