सेक्सको समय पुरुषलाई राम्रो लाग्छ यी ५ कुरा...



Download our app to get more features

सेक्सको क्रममा यो निकै आवश्यक हुन्छ की दुवै पार्टनर लवमेकिङ्गलाई समान रूपले इन्जोय गरुन् । पुरुषसँग धेरैजसो यस्तो समय हुन्छ कि उनीहरु पुरै सेक्शुअल ऐक्टमा इमोशनली सहभागि होउन् वा नहोउन् तर अर्गेज्म महसूस गरिहाल्नछन् । तर, यसको मतलव यो होइन की पुरुषलाई एक्साइटमेन्ट फिल गर्नु जरुरी हुँदैन । यी सेक्स टिप्स महिलाका लागि हो जो आफ्नो पार्टनरलाई सेक्शुअली मात्रै नभई इमोशनली पनि खुश गर्न सक्छन्... 

तीमि निकै सेक्सी छौं 
सेक्सी शब्द सामान्यतया महिलाका लागि प्रयोग गर्ने गरिन्छ । पुरुषलाई भने कम्प्लिमेन्ट हासिल गर्ने निकै कम मौका प्राप्त हुन्छ । यी सबका बाबजुद फिमेल पार्टनरले चाह्यो भने आफ्नो मेल पार्टनरलाई सेक्सी र हट भनेर उनको सेल्फ कन्फिडेन्टलाई बढाउन सक्छन् ताकि बेडमा उनको परफरमेन्स झन राम्रो हुन सकोस् । 

म केवल तिम्रो हुँ 
पुरुषलाई बेडमा पूरा अधिकार हुन्छ र उनी जो चाहन्छन् त्यो गर्न सक्छन् ? के यो भन्दा बढि र कुनै यस्तो कुरा छैन जसले पुरुषलाई अझ एकसाइटेड बनाउन सकोस् ? होइन । म केवल तिम्रै हुँ भन्ने वितिकै मेल पार्टनरको एक्साइटमेन्ट बढेर जान्छ र फेरी फाइदा तपाईं कै हुन्छ । किनकी तपाईंको यति मात्र शब्दले पुरुषलाई तपाईंको केयर गर्ने र तपाईंलाई चाहिने सन्तुष्टि दिन उनीहरु पुरै केयरका साथ परफर्म गर्छन् । 

तपाईं मलाई क्लाइमेक्स सम्म लिएर जान सक्नुहुन्छ 
सेक्सको क्रममा कुनैपनि पुरुषका लागि यो सुन्नु कुनै परफेक्शन भन्दा कम हुँदैन । तपाईंको क्लाइमेक्स सम्म लिएर जानका लागि उनी जे पनि गर्न तयार हुनेछन् । किनकी महिला पार्टनरको अर्गेज्म फिल गरेको देख्नु भन्दा राम्रो अरु केहि हुनै सक्दैन । 

यो अहिले सम्मको बेस्ट सेक्स थियो 
यो भन्नु एक प्रकारले आफ्नो पार्टनरलाई सेक्सको लागि ट्रफी दिनु समान हो । जुन पनि बेला सेक्स सेशनपछि सन्तुष्टि महसूस हुन्छ र तपाईं राम्रो महसुस गर्नु हुन्छ भने पार्टनरलाई यो विषयमा कुरा गर्नुस् । ताकि उनलाई एक्सट्रा स्पेशल महसूस हुनेछ । याद रहोस की पार्टनरले तपाईंको खुशिको लागि पनि धेरै कुरा गर्ने गर्छन् ।  

मलाई अझ चाहियो
यदि तपाईंलाई सेक्स गर्ने समय सन्तुष्टि प्राप्तीको अनुभव भएको छैन र तपाईं अझ केहि समय गर्ने मुडमा हुनुहुन्छ भने पार्टनरसँग बिना कुनै संकोच कुरा सेयर गर्नुस् । मेल पार्टनरका लागि यो भन्दा बढि सन्तुष्टिको कुरा अरु केहि हुन सक्दैन की उनको परफरमेन्स तपाईंलाई यति मन पर्यो की तपाईं अझ सेक्स गर्न इच्छुक हुनुभयो । 

 

(कामसुत्र कितावमा प्रकासित)

Last modified on 2019-01-20 15:40:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts