स्पार्कले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने



Download our app to get more features

काठमाडौं, ९ फागुन । काठमाडौंको सोल्टिमोडमा रहेको स्पार्क हेल्थ होम अस्पतालले आफ्नो २७ औं वार्षिकोत्सवमा निशुल्क शिविर सञ्चालन गर्ने भएको छ । 

यहि फागुन ११ गते हाडजोर्नि तथा नशारोग सम्बन्धि शिविर सञ्चालन गर्न लागेको अस्पातलले जनाएको छ । विशेषज्ञ डाक्टरहरुद्धारा सञ्चानल हुने शिविर विहान नौ वजे देखि ३ बजे सम्म सञ्चालन गर्ने अस्पतालले जानकारि दिएको छ । 

अस्पतालले वार्षिकोत्सबको अवसर पारेर पुस्तक विमोचन पनि गर्ने भएको छ । 

अस्पतालले विगत २६ वर्ष देखि प्राकृतिक उपचार पद्धति मार्फत स्वास्थ्यको क्षेत्रमा योगदान दिदै आएको छ । 

Last modified on 2019-02-21 13:48:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts